Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आज १३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


सुनको भाउ आज १३ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तीन दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको हो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ । हिजो १२ सय ५० मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार