Logo
१२ आश्विन २०८३, सोमबार
|  Mon Sep 28 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?


नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँमा झरेको छ।

चाँदीको भाउ पनि बुधबार प्रतितोला पाँच रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार