Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । हिजो जस्तै आज चाँदी तोलामा ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य स्थीर रहँदा चाँदीको मूल्य १० रुपैयाँले घटेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार