Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सहमहामन्त्रीको मतगणना:  शेखर प्यानलका पाण्डेको अग्रता कायमै


नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच टक्कर देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ४ हजार मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेको अग्रता कायमै छ ।

पाण्डेले २००९ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले १८५२ मत पाएका छन् । पाण्डेले १५७ मतको अग्रता लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार