Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

मनकामना केबलकार चार दिन बन्द रहने


गोरखास्थित मनकामना केबलकार आजदेखि चार दिन बन्द हुने भएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले पुस ७ सम्म केबलकार सेवा बन्द रहने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

उनका अनुसार मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस !
विचार