Logo
१२ आश्विन २०८३, सोमबार
|  Mon Sep 28 2026

आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?


मंगलबार अघिल्लो दिनको तुलनामा सुनचाँदी दुवैको मूल्य घटेको छ। सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय तथा चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, आज चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन स्थिर रहेको चाँदी १२ सय ३५ रुपैयाँमा प्रतितोलमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार