Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा झरेको हो।

चाँदीको भाउ भने बुधबार प्रतितोला १० रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार