Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

चुनाव नजिकिएसँगै राजनीतिमा होमिएका शिक्षकलाई त्रिविको चेतावनी


त्रिविमा आवद्ध कुनै पनि शिक्षक तथा कर्मचारी राजनीतिक दलको चुनावमा भाग लिए त्रिविले कारबाहीको चेतावनी दिएको छ । बिहिबार बसेको त्रिविको बैठकले अबका दिनमा कुनै पनि शिक्षक पार्टीको राजनीतिमा रहन नहुने बताएको हो
शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० अन्तर्गत शिक्षक कर्मचारीलाई राजनैतिक निर्वाचनमा उम्मेदवारीको कुनै पनि व्यवस्था नभएको भन्दै त्रिविले कारबाहीको चेतावनी दिएको हो ।
केहि समय अगाडी सम्पन्न भएका राजनीतिक दलका महाधिवेशन तथा अधिवेशनमा त्रिविका शिक्षक कर्मचारीले भाग लिएको समाचार बाहिरीएको बेलाा फेरी यसो नहुन त्रिविले कारबाहीको सुचना जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार