Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णय


सरकारले नेपाली सेनाका बालधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति प्रभुराम शर्मा पुस १८ देखि ३० गतेसम्म घरबिदामा बस्ने भएकाले कार्कीलाई कायमुकायम प्रधानसेनापति तोक्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार