Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

सीसीएमसीको बैठक सिंहदरबारमा जारी, फेरि होला लकडाउन ?


कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले सीसीएमसीको बैठक जारी छ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण बढ्दै गर्दा सीसीएमसीको बैठक बसेको हो। शुक्रबार मात्र स्वास्थ्य मन्त्रालयले पुस महिनामा लिइएका नमुनामध्ये थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको जनाएको छ।

विश्वका अधिकांश देशहरुमा कोरोनाको तेस्रो लहर आँदै गर्दा नेपालमा पनि फेरि लकडाउन होला भन्ने चिन्ता सर्वसाधरणमा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार