Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

नेपालमा निरन्तर उकालो लाग्दै कोरोना संक्रमणदर, कति थपिए आज ?


पछिल्लो २४ घण्टामा नेपालमा  ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ


प्रतिक्रिया दिनुहोस !
विचार