Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

अर्ली इलेक्सनमा एमालेको असहमति होइन : शंकर पोखरेल


नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अर्ली इलेक्सनमा एमालेको असहमति नरहेको बताएका छन्। सत्तारुढ गठबन्धनले बैशाखमा संसदीय निर्वाचन गर्ने तयारी गरिरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले पार्टीको धारणा सार्वजनिक हुन्।

पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना नै भएको उनको भनाइ छ। तर स्थानीय चुनाव समयमा नगर्ने पाँचदलीय गठबन्धनको कुनियतप्रति एमालेको गम्भीर असहमति रहेको उनको भनाइ छ।

‘नेकपा(एमाले)को असहमति अर्ली इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश  नेकपा(एमाले)को चाहना नै हो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार