Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, तीन दिनयता आइसीयूमा उपचार हुँदै


नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ।

उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी थालिएको पारिवारिक स्रोतले जनाएको छ। उनीलाई तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन्। उनमा निमोनियासमेत देखिएको छ।

प्रचण्ड भने केही दिन अगाडि नै कोरोनामुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार