सीके राउत नेतृत्वको जनमत पार्टीले आज बिहानैदेखि सप्तरीमा टायर बालेर प्रदर्शन गर्दै राजमार्ग बन्द गराएको छ। सीके राउतको सचिवालयका किसान आन्दोलनअन्तर्गत अनुसार सप्तरी–रुपनीमा चक्काजाम गरिएको हो।
जनमत पार्टीले आज माघ २० गतेदेखि पूर्वपश्चिम राजमार्ग बन्द गर्ने विरोधको कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो।
यसअघि सो पार्टीले सप्तरीमा किसान आन्दोलन चर्काइरहेको छ ।








