सामाजिक संजाल इन्स्टाग्राम कलाकारको लोकप्रियता मापन गर्ने स्थान पनि हो । इन्स्टाग्राम अहिले कलाकारका लागि आफ्नै दैनिक गतिविधी जानकारी गराउने स्थानदेखि चलचित्रको प्रचार गर्ने राम्रो माध्यम बनेको छ । तर, सामाजिक संजालमा कलाकारले जति तारिफ पाउँछन्, गाली पनि उत्तिकै पाउने गरेका छन् । नायक सुशान्त