Logo
२३ कार्तिक २०८३, सोमबार
|  Mon Nov 9 2026

जन आन्दोलनका लागि तयार रहन प्रसाईँको अपिल


पूर्वराजा ज्ञानेन्द्र शाहसँग खिचेको पुरानो तस्बीर पोष्ट गर्दै दुर्गा प्रसाईँले जन आन्दोलन र जनमतसंग्रहका लागि तयार रहन सबैलाई आग्रह गरेका छन् ।
बिहिबार बिहानै सामाजिक सञ्जालमा उनले लेखेको स्टाटसमा भनिएको छः अबको देशको निकास भनेको तथा देशको संकट टार्ने हो भने ,देशलाई जोगाई राख्ने हो भने, बिदेशिहरुको हस्तक्षेपबाट देशलाई मुक्त गर्ने हो भने
१. आमूल परिवर्तनका लागि जन आन्दोलन
२. जनमत संग्रह।
यसका लागि आम नागरिकमा तयारी रहन हार्दिक अनुरोध गर्दछु।


प्रतिक्रिया दिनुहोस !
विचार