Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

ओली बसेको पार्टीमा बस्न मन लागेनः मुकुन्द न्यौपाने


ओली बसेको पार्टीमा बस्न मन नलागेपछि आफू एमालेको महाधिवेशनमा भोट हाल्न नगएको एमाले नेता मुकुन्द न्यौपानेले बताएका छन् ।

समाजवादी पार्टीबाट केही समयअघि मात्रै न्यौपाने एमाले प्रवेश गरेका थिए । तर, भोट हाल्ने बेलामा उनी भृकुटीमण्डप जानुको साटो हेटौंडा हानिए ।

यसबारे राखेको जिज्ञासामा न्यौपानेले विधान महाधिवेशनका निर्णय ओलीले मनपरी ढंगले उल्ट्याएका कारण आफूलाई दिक्क लागेर भोट हाल्न नगएको बताए । सम्भवतः अब एमालेमा समेत नबस्ने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !
विचार