Logo
२ मंसिर २०८३, बुधबार
|  Wed Nov 18 2026

एनपीएलको इलिमिनेटरमा काठमाडौं र चितवन भिड्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछन् । आज साँझ ५ बजेदेखि सुरु हुने यो खेलको विजेता दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

लिग चरणमा काठमाडौं गोर्खाज तेस्रो स्थानमा थियो भने चितवन राइनोज चौथो स्थानमा रहेको थियो । यी दुवै टीमबीच समुह चरणको खेलमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार