Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sun May 31 2026

गयो २० मन्त्रीको पद ( भिडियो रिपोर्ट )


सर्वोच्च अदालतको आदेशसँगै २० मन्त्रीको पद गएको छ ।

संसद विघटनपछि ओली सरकारले गरेको मन्त्रीपरिषद विस्तारलाई सर्वोच्च अदालतले असंवैधानिक भनेसँगै २० मन्त्रीको पद गएको हो । विस्तृत रिपोर्टका लागि भिडियो क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार