Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

रेखा अर्याल कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित


नेपाली कांग्रेसकी नेतृ रेखा अर्याल कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनले अर्याललाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको हो । समाजसेवाको क्षेत्रमा समेत सकृय अर्याल नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ३ की लोकप्रिय नेतृ हुन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै सामाजिक सञ्जालमार्फत उनले आफूलाई निर्वाचित गराउँने सबैमा हार्दिक आभार व्यक्त गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार