Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २०० रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रूपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला ९१ हजार ४०० रूपैयाँमा यसको कारोबार भएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रूपैयाँले घटेर एक हजार २१० रूपैयाँ तोकिएको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार