Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

आज बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा आज सुनचाँदीकोको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार