Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

दुई भोटले हारेपछि गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिए


नेपाली कांग्रेसको उपसभापतिमा आफू २ मतले पराजित भएपछि विजयकुमार गच्छदारले पुनस् मतगणनाका लागि निर्वाचन समितिमा निवेदन दिएका छन्।

धनराज गुरुङले दुई मतान्तरले जीत हासिल गरेपछि गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए। उनले यसमा असहमति जनाउँदै पुन:मतगणनाका माग गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !
विचार