Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

गृहमन्त्रीले किन बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक ?


गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। सुरक्षा समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने भएको हो ।

गृहमन्त्री अध्यक्ष रहेको देशको आन्तरिक सुरक्षाबारे छलफल हुने बताइएको छ। बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार