Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । आज बिहान प्रज्ञा भवन कमलादीमा स्थायी कमिटीको बैठक बसेको हो ।

बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।

आजै प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !
विचार