Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

एकीकृत समाजवादीले पनि छान्यो राष्ट्रियसभाका उम्मेदवार, को को परे ?


नेकपा एकीकृत समाजवादी (एस)ले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ। पार्टी प्रवक्ता जगननाथ खतिवडाले पाँच जनाको नाम टुंगो लागेको बताए।

उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदन कुमार शाहको नाम टुंगो लागेको हो।

 


प्रतिक्रिया दिनुहोस !
विचार