Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

शीर्ष नेताहरुमा धमाधम कोरोना संक्रमण, माधव नेपाल पनि संक्रमित


नेपालमा कोरोना संक्रमणदर बढ्दै गर्दा शीर्ष नेताहरु पनि धमाधम संक्रमित हुन थालेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभलिइरहेको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश शीर्ष नेताहरु संक्रमित बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार