Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

बाबुराम भट्टराईमा पुनः कोरोना संक्रमण पुष्टि


जनता समाजवादी पार्टी (जसपा)  का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

सतर्कताका बाबजुद फेरि आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमा जानकारी दिएका छन्।

सामान्य लक्ष्यण भएकाले केही दिन आइसोलेसनमा बसेको बताउँदै सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गरेका छन्। भट्टराई कोरोनाको दोस्रो लहरमा पनि संक्रमित बनेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार