Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सत्ता गठबन्धनको बैठक सुरु


सत्ता गठबन्धनका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ ।
शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने र सबै नेताहरुबीच साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भइरहेको छ । सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले छुट्टै छलफल गरेका थिए ।
बिहिबार बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्षमा सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार