Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

असोज ४ गतेदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइने


काठमाडौँ जिल्लामा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने भएको छ।

भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

शुक्रबार सूचना जारी गर्दै निदेशनालयले काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइने जनाएको छ।

वडाभित्र खोप केन्द्र तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने सूचनामा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार