Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

कति थपिए आज कोरोना संक्रमित ? यस्तो छ पछिल्लो २४ घण्टाकाे विवरण


नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६ सय ६२ पिसिआर परिक्षणका क्रममा ६७ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९ सय ४५ जनाले ज्यान गुमाईसकेका छन् । त्यस्तै थप ३ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार ५ सय ५५ जना निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय ४७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार