Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

बुद्ध एयरको जहाजमा समस्या, अवतरण हुन नसकेपछि आकाशमै होल्ड


ल्याण्डिङ गियरमा समस्या भएपछि बुद्ध एयरको जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।

काठमाडौंमा पनि ल्याण्ड गर्न नसकेपछि अहिले जहाज आकाशमा होल्ड भएको छ ।

काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार