Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

प्युठानमा एमालेको जमात देखेर गठबन्धन डगमगायो


प्यूठान नगरपालिकाको वडा नं.९ बाट वडाअध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेद्वारी दिएका के.सी.घरदैलो कार्यक्रमा निकै व्यस्त देखिन्छन ।

अब एमालेको जीत पक्का भइसकेको त्यहाँका स्थानीयको भनाइ छ । भ्रस्टाचार गर्नेलाई चोट एमालेलाई भोट भन्ने मूल नारा सहित उम्मेदवारी दर्ता दिएका केसीलाई अहिले घरदैलो कार्यक्रममा स्थानीयले ठूलो सहयोग गरेका छन् ।

वडा अध्यक्ष पदका उमेदवार के.सी. सबैको लोकप्रिय, शिक्षित, सरल व्यक्तित्व, बोलिमा भन्दा काममा विश्वास गर्ने, समाजसेवी, विकासप्रेमी, निडर, सहयोगी व्यक्ति हुन् । उनले आफूलाई सूर्य चिन्हमा मतदान गरि अत्याधिक मतले विजय गराउन घरदैलो कार्यक्रममा आग्रह समेत गरेका छन् ।

विजयी पछि उनले वडा मात्र नभई प्यूठान नगरपालिकालाई नै नमूना नगरपालिका बनाउने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार