Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

के आउला आज प्रचण्डको जवाफ ?


Prachanda

नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समितिको पुर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन ।

गत आइतवारवाट सुरु भएको केन्द्रिय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ ।

९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भुगोलवाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रिय सदस्यहरुले केन्द्रिय नेतृत्व माथी प्रश्न गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार