Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

युवा संघले भन्यो- गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा, अर्थमन्त्रीलाई बर्खास्त गर (फोटोफिचर)


प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्र्खास्त गर्न वा राजीनामा गराउन युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार