Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

प्रचण्ड र भाजपा अध्यक्ष बिच भेटवार्ता (फोटोफिचर)


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रसाद नाडडाबिच भेटवार्ता भएको छ ।

गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।

 

 

 


प्रतिक्रिया दिनुहोस !
विचार