Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

सुवेदी जापानका लागि आवासीय राजदूत नियुक्त


सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार