Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार