Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?


नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा आज आइतबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँ महंगिएको हो।

शुक्रबार छापावाला सुन ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार