Logo
५ भाद्र २०८३, शुक्रबार
|  Sat Aug 22 2026

प्रचण्डसँग बालेन शाह आक्रोशित (भिडियोसहित)


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रति आक्रमक भएका छन ।

मंगलवार राती सामाजिक सञ्जालमा भिडियोसहित एक पोष्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरवेटी शारदा अधिकारीले ककनी, नुवाकोटको बाटो नबनाई दिएपछि शाह आक्रमक रुपमा प्रस्तुत भएका हुन ।

‘श्रीमान प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको वाटो विगत ८ बर्ष देखी यस्तो हालतमा बनाउने मान्छेको घरमा अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ? शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार