Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

पाटनको कृष्ण मन्दिर पुगेर राष्ट्रपतिले गरिन् पूजा–अर्चना


राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पुगेर पूजा आराधना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार