Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा


पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । चुनावी रणनीति र सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो ।

सिट बाँडफाँटको मोडालिटी बनाउन गठबन्धनले बनाएको कार्यदलमा सिट संख्यामा सहमति जुट्न नसकेपछि शीर्ष तहमै उक्त विषयमा छलफल हुन थालेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार