Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

देउवा र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको एकालेको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँड नमिलिरहेको बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटवार्ता गरेका हुन् ।

देउवा र ओलीबीचको भेटवार्तामा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार