Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले भत्कायो (फोटो फिचर)


काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने  रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार