Logo
६ भाद्र २०८३, शनिबार
|  Sat Aug 22 2026

एमाले केन्द्रीय कमिटी बैठक सुरु


नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन् । ति निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार