Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन सुरु (फोटो फिचर)


काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो ।  महानगर प्रमुख बालेन्द्र साह (बालेन)कै अग्रसरता र नेतृत्वमा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ ।

अनुमति नलिई, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार