Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिकः गृहमन्त्री खाँण


गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको बताएका छन् ।

रुपन्देहीको भैरहवामा सोमबार आफ्नो निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकामा रोष प्रकट गरे ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेको राजनीतिक व्यवस्था र संविधानविपरीत काम गरेको खाँणले टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार