Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

डा.ठाकुरमोहन श्रेष्ठ राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा मनोनित


डा.ठाकुरमोहन श्रेष्ठ राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा मनोनित भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले डा.श्रेष्ठलाई मंगलबार राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा मनोनित गरेका हुन् ।

हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै लामो समयदेखि नेपाल नागरिक अभियान सञ्चालन गर्दै आएका श्रेष्ठ केहीदिनअघि आफ्नो समुह सहित राप्रपा प्रवेश गरेका थिए । शसष्त्र प्रहरीका पूर्व एआइजी समेत रहेका श्रेष्ठ बौद्धिक तथा राष्ट्रवादी व्यक्तिका रुपमा चिनिन्छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार