Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

कमेडियन पन्तले रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने


कमेडी च्याम्पियन हिमेश पन्तले रवि लामिछाने नेतृत्वको पार्टीबाट लड्ने बताएका छन् ।

कमेडियन पन्त धादिङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ । पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् ।

मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार