Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

राप्रपाले बोकेको एजेण्डा सहि छः रवीन्द्र मिश्र


राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका रवीन्द्र मिश्रले राप्रपाले बाकेका हरेक एजेण्डा सहि भएको बताएका छन् ।

बुधबार पार्टी प्रवेश कार्यक्रममा बाल्दै मिश्रले यो देशमा बढेको विकृतिको जडलाई तोड्न राप्रपाले बाकेको एजेण्डा सहि रहेको बताएका हुन् ।

मिश्रले राप्रपाले बोकेको एजेण्डा पश्चगामी छ भन्ने कुरा गलत भएको दावी गरेका छन् । उनले ठुला भनिएका राजनीतिक पार्टीहरुले दशकौंदेखि देशमा भ्रष्टाचार, वेथिती र समाजमा अत्याधिक राजनीति भित्र्याएर जनता लादिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार